शिक्षामा २ खर्ब १८ अर्ब बजेट

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १७:२३ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो ।

भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us