पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट
काठमाण्डु टुडे
२०८३ जेठ १५ गते १७:१२ मा प्रकाशित
काठमाण्डू, १५ जेठ– सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन ।