काठमाण्डू, १५ जेठ– सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।
आज (शुक्रबार) अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन ।