काठमाण्डू, १५ जेठ– सरकारले ३१ निकाय खारेज गर्ने तयारी गरेको छ । आज (शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको जानकारी गराएका हुन ।
उनले भने, ‘सरकारी संरचना चुस्त बन्नेछ । दरबन्दी कटौती गरिनेछ, ‘३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनर्संरचना हुनेछ ।’