आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत मात्रै कर

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– आयकर छुटको सीमा बढेको छ । आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०८३–८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन ।

जस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्‍याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us