प्रधानमन्त्री वालेन्द्र शाह संसदमा

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १६:२४ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह संसद भवन आइपुगेका छन् । संसदमा सांसदहरू एकअर्कासँग भेटघाटमा व्यस्त देखिन्छन् ।

उनी १७ दिनपछि संसदमा आएका हुन् । यसअघि प्रधानमन्त्री बालेन बैशाख २८ मा नीति तथा कार्यक्रम प्रस्तुत हुनेदिन उपस्थित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us