माइतीघरमा नारा– गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँ

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १५:५१ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– आज (शुक्रबार) गणतन्त्रविरुद्ध काठमाण्डूको माईतीघरमा प्रदर्शन गरीएको छ ।

शाही युवा शक्ति नेपालको आयोजनामा प्रदर्शन भएको हो ।

उनीहरूले गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ, देश बचाऔँजस्ता नारा लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us