यी हुन् मानवअधिकार आयोगले कारबाही सिफारिस गरेका दर्जनबढी रास्वपा सांसद

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १७:०५ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनामा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दर्जनबढी सांसदहरूलाई कारबाहीको सिफारिस गरेको छ ।

आज सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाबाट सदन पुगेका दर्जनबढी सांसदहरूको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो।

यी हुन् प्रतिवेदनमा उल्लेख भएका सांसदहरु
पुरुषोत्तम यादव
गणेश कार्की,
सुलभ खरेल,
बब्लु गुप्ता,
कृष्ण कार्की,
डा. तोषिमा कार्की,
राजीव खत्री,
केपी खनाल,
दीपक बोहरा,
मनिष झा,
ज्वाला संगौला,
सुधन गुरुङ,
आशिका तामाङ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us