नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाण्डु टुडे २०८३ जेठ ११ गते १७:०५ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us