गुण्डुमा एमाले सचिवालय बैठक

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १२:४९ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– गुन्डुमा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us