प्रतिनिधिसभा बैठक १२ जेठसम्मको लागि स्थगित

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १८:०६ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– प्रतिपक्षी दलको अवरोध पछि प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित गरीएको छ । आज (बिहिबार) बसेको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए ।

कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us