काठमाण्डू, १४ वैशाख– कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेले प्रप्त गरेका छन । कांग्रेस सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचित भएको प्रमाणपत्र दिएका छन ।
उनलाई आज बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो । अन्य दलहरूले यसअघि नै दलको नेता चयन गरेपनि कांग्रेसले भने लामो समयसम्म दलको नेता बनाउन सकेको थिएन ।