प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

काठमाण्डु टुडे २०८२ चैत २४ गते १४:४७ मा प्रकाशित

काठमाण्डू, २४ चैत– प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आज (मंगलबार) बसेको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us