योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

काठमाण्डु टुडे २०८२ चैत २४ गते १४:०४ मा प्रकाशित

काठमाण्डू, २४ चैत– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us