काठमाण्डू, १९ चैत– गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन अहिले २ बजेदेखि सुरु हुँदै छ ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा सहभागी हुन सांसदहरू अहिले सिंहदरबारमा पुग्ने क्रम जारी छ ।