तनहुँ- १ मा स्वर्णिम वाग्ले विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

वाग्ले ३८ हजार ४० मतसहित निर्वाचित भएका हुन् ।

वाग्लेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरेका छन् । वाग्ले भन्दा भट्टराई २१ हजार ८ सय ९ मतले पछि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us