चितवन–३ मा सोबिता गौतम विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १४:४७ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतम विजयी भएकी छन् ।

गौतम ५९ हजार २ सय ७७ मतसहित विजयी भएकी हुन् । निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की
रेनु दाहालले २० हजार ६ सय १५ मत पाएन् ।

उनीहरुबीच मतान्तर ३८ हजार ६ सय ६२ को मतान्तर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us