फराकिलो मतान्तरमा पराजित भए शेखर कोइराला

काठमाण्डु टुडे २०८२ फागुन २३ गते ८:२० मा प्रकाशित

विराटनगर, २३ फागुन- मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रूविना आचार्य विजयी भएकी छन् ।

५५ हजार ५ सय १३ मतसहित रुबिना विजयी भएकी हुन् । उनका निकटतम प्रतिद कां्वन्द्वी काँग्रेस नेता डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

आचार्य र कोइरालाको मतान्तर ४२ हजार ६ सय ६३ छ । कोइरालाको तुलनामा आचार्यले चार गुणा बढी मत ल्याएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us