अछाम-२ मा एमालेका बोगटीलाई सुरुआती अग्रता

काठमाण्डु टुडे २०८२ फागुन २२ गते २०:५१ मा प्रकाशित

काठमाण्डू, २२ फागुन- अछाम २ मा एमालेले सुरुआती अग्रता लिएको छ ।

७ सय २६ मतसहित एमाले उम्मेदवार यज्ञबहादुर बोगटीले सुरुवाती अग्रता लिएका हुन् । कांग्रेसका पुष्पदेवबहादुर साह ४ सय ३३ मतसहित बोगटीलाई पछ्याइरहेका छन् ।

रास्वपा उम्मेदवार भूपदेव शाह ३ सइ ५५ मतसहित तेस्रो स्थानमा छन् । शाह काठमाण्डूका पूर्वमेयर बालेन्द्र शाहका स्वकीय सचिव हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us