काठमाण्डू, २२ फागुन– प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही–४ को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् ।
अमरेशले १ हजार २३९ मत पाउँदा थापाले ७६८ मत प्रप्त गरेका छन । जनमतका राकेश मिश्राले २५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ र नेकपा उम्मेदवार डा. रजनिश रायले १८ मत पाएका छन् ।
जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन् ।