सर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।

यो क्षेत्रबाट कांग्रेसका उज्ज्वल बराल, एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्की उम्मेदवार रहेका छन ।

यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us