बालेनले बनाए दोब्बरभन्दा बढीको अग्रता

काठमाण्डु टुडे २०८२ फागुन २२ गते ११:२८ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा–५ का रास्वपा उम्मेदवार बालेन शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बरभन्दा अग्रता कायम गरेका छन ।

ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् । झापा–५ को मतगणना जारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us