दाङ–२ मा मतगणना सुरु

काठमाण्डु टुडे २०८२ फागुन २२ गते ९:५१ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– दाङ–२ सर्वदलीय बैठक सम्पन्न भएसँगै मतगणना सुरु भएको छ । घोराहीस्थित दाङ जिल्ला अदालतमा मतगणना सुरु भएको हो ।

दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन् । उनीसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, नेपाली कांग्रेसबाट किरणकिशोर घिमिरे र नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य प्रतिस्पर्धामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us