कास्की १ मा रास्वपाका पौडेल अगाडि

काठमाण्डु टुडे २०८२ फागुन २२ गते ६:१७ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल उर्फ गनेश पौडेल अग्रता लिएका छन । बिहान ४ बजेसम्मको अपडेट अनुसार उनले ८६६ मत प्रप्त गरेका छन ।

उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मतले पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका बैनबहादुर क्षेत्री (अधिकारी)ले ३०७ ल्याएका छन् । यो रुपा गाउँपालिका १ र २ को मत गणना हुँदाको परिणाम हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us