रञ्जु दर्शनाले गरिन् मतदान

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीबाट (रास्वपा) काठमाण्डू  क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।

दर्शनाले काठमाण्डू–१ वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् । भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us