नगर सभामा पनि गरेनन् बालनेले गुरागाईंलाई सम्बोधन

काठमाण्डु टुडे २०८२ असार २९ गते १५:५८ मा प्रकाशित

काठमाण्डू, २९ असार– आज (आइतबार) काठमाण्डू महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आजको सभामा मेयर शाहले नगर सभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सम्बोधन गरेनन्। उनले सम्पूर्ण कर्मचारी भनेर सम्बोधन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us