पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता

काठमाण्डु टुडे २०८२ असार १८ गते १४:४९ मा प्रकाशित

काठमाण्डू, १८ असार– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी उनी निकट स्रोतले जानकारी दिएको छ ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us