शिक्षा विधेयकमा सहमति खोज्न सानेपा पुगे शिक्षामन्त्री पन्त

काठमाण्डु टुडे २०८२ असार १६ गते १६:३६ मा प्रकाशित

काठमाण्डू, १६ असार– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न कांग्रेस सभापति देउवालाई भेट्न कांग्रेसको मुख्यालय सानेपामा पुगेका छन ।

ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल भएको थियो । शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us