काठमाण्डूको पिंगलास्थनमा मृत भेटिए एक पुरुष

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १६:०६ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– काठमाण्डू महानगरपालिका– ९ पिंगलास्थानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । अन्दाजी ३० वर्षका पुरुष आज (आइतबार) मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

मृत भेटिएका पुरुषको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us