काठमाण्डू, २४ फागुन– काठमाण्डूको गोकर्णेश्वर नगरपालिकमा एक जना महिला मृत अवस्थामा फेल परेकी छन ।
काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती खोलाको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।