राजतन्त्र पुनर्बहालीको माग गर्दै राप्रपाको वीरगञ्जमा प्रदर्शन

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १६:४६ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– आज शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र पुनर्बहालीको माग गर्दै वीरगन्जमा प्रदर्शन जनाएको छ । सो पार्टीले शनिवार मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरुको सहभागि रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us