काठमाण्डू, २३ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षनै तोडफोड गरेका छन् ।
शुक्रबार बिहान १० रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन । घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।