नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

काठमाण्डु टुडे २०८१ फागुन ५ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– आज सोमबार बसेको प्रतिनिधिसभा को बैठकबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो ।

अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताएक छन । आइतबार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या पुग्न सकेको थिएन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us