बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८१ माघ २८ गते १८:१४ मा प्रकाशित

काठमाण्डू, २८ माघ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us