टिपर आतङ्कका कारण ललितपुरका नागरिकल दुःख भोग्नु परेको छः तोसिमा कार्की

काठमाण्डु टुडे २०८१ माघ २५ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, २५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख भोग्नु परेको बताएकी छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै रास्वपाकी सांसद कार्कीले यस्तो बताएकी हुन । सांसद डा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख पाइरहेको गुनासो गरिन् ।

नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतङ्कले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने बताइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us