बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न गर्न एमाले सांसदको माग

काठमाण्डु टुडे २०८१ माघ २५ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, २५ माघ– एमाले सांसद ठाकुर प्रसाद गेरैले बुटवल–पाल्पा सडक खण्डको काम समयमै सम्मन गर्न सरकारलाई सुझाव दिएका छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बेठमा शुन्य समयमा बोल्दै एमाले सांसद गेरैले सरकारलाई यस्तो सुझाव दिएका हुन । सो क्रममा सांसद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us