रविमाथि सरकारले प्रतिशोध साँध्यो, संसद्ले समर्थन जनायोः डीपी अर्याल

काठमाण्डु टुडे २०८१ माघ २५ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, २५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डीपी अर्यालले आफ्नो पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्यवहाक सभापति अर्यालले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसद्ले पन सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us