प्रचण्ड निवस खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाण्डु टुडे २०८१ माघ २१ गते १४:११ मा प्रकाशित

काठमाण्डू, २२ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन ।

बैठकमा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरी पालिकामा पठाउने तयारी रहेको पनि ति नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us