उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा

काठमाण्डु टुडे २०८१ पुष १२ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, १२ पुस– आज शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च र जिल्ला अदालतका २१ जना न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबार परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको न्याय परिषद् स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us