काठमाण्डु, ७ पुस– काठमाण्डुको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले भरत जंगमलाई पक्राउ गरेको छ ।
उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानका लागी नियन्त्रणमा लिइएको काठमाण्डुका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन । जंगम सो सहकारीको पूर्व अध्यक्ष हुन् । साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति निकिता पौडेल हुन ।