मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाण्डु टुडे २०८१ पुष ४ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ४ पुस– आज बिहिबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतल जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us