१ सय २३ किलो ३ सय ९० ग्राम गाँजासहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, १ पुस– प्रहरीले सुनसरीबाट गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्राम गाँजासहित धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी लाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

भण्डारीलाई प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us