काठमाण्डु, २९ मंसिर– नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी निर्वाचित भएका छन ।
मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत प्रप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन संयोजक ध्रुव लम्सालले जानकारी दिएका छन ।