पशुपति वनकालीमा एक जना पुरुष मृत फेला

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– काठमाण्डु महानगरपालिका–८ पशुपति वनकाली क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले रहेको काठमाण्डु प्रहरीले जनाएको छ ।

उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us