काठमाण्डु, २१ मंसिर– सत्ता घटक दल एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिवा डा.भीष्म अधिकारीले जानकारी दिएका छन ।
२५ मंसिरमा बस्ने सचिवालयको बैठकमा गत १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचन लगायतका बिषयमा छलफल हुने उनले जानकारी दिएका छन ।
उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ ।’