ओछ्यानमा नांगै सुतेको उत्तेजक तस्वीर पोष्ट गरेपछि फेसबुकले बन्द गर्यो पुनम पाण्डेको एकाउण्ट

काठमाण्डु टुडे २०७१ भदौ १२ गते ८:३० मा प्रकाशित

काठमाण्डु, १२ भदौ सामाजिक सञ्जाल फेसबुकले भारतीय मोडल पुनम पाण्डेको एकाउण्ट बन्द गरिदिएको छ ।
punamवालमा अति अश्लिल तस्वीर पोष्ट गरेको भन्दै फेसबुकले उनको एकाउण्ट बन्द गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनले पुनमले ओछ्यानमा नांगै सुतेको उत्तेजक तस्वीरसमेत फेसबुकमा राख्ने गरेकी थिइन् । उनको फेसबुक पेजमा २१ लाखभन्दा बढीले लाइक गरेका थिए । फेसबुकको निर्णयपछि पुनमले ट्वीटरमार्फत आक्रोश पोखेकी छन् । फेसबुको त्यस्तो निर्णयले आफू दुःखी भएको उनले बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us