काठमाण्डु, ६ मंसिर– गुल्मीको कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक जना मृत अवस्था फेला परेका छन । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ ४९ बर्षीय अर्बेनिका न्यौपाने कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा २७ कात्तिकमा बेपत्ता भएको थिए ।
न्यौपानेको शव कालीगण्डकी नदीको ड्याममा शव फेला परेको वडाध्यक्ष रेशमराज न्यौपानेले जानकारी जानकारी दिएका छन । शवलाई स्याङ्जाको वालिङमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको न्यौपानेले जानकारी दिएका छन ।
२७ कात्तिक साँझ पौडी खेल्न नदीमा पसेको उनी बेपत्ता भएका थिए ।