अर्थ समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ कार्तिक २५ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, २५ कात्तिक– आज आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।

बैठक बिहान अबको केहिबेरमा सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्ने स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us