सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– सुर्खेत–दैलेख सडक अन्तर्गत दैलेख र सुर्खेतको सिमाना क्षेत्रमा फोर्स गाडी दुर्घटनामा परेको छ ।

अहिलेसम्म घाइते १३ जनालाई उद्दार गरेर प्रहरीले प्रदेश अस्पताल पठाएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us