प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सुरू

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– सर्वेच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेमाथि संसदीय सुनुवाइ सुरु भएको छ ।

आज (शुक्रबार) सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनको सुनुवाइ सुरु भएको स्रोतले जानकारी दिएको छ ।

गत असोजमा न्याय परिषद्को बैठकले पाण्डेलाई सर्वोचचको न्यायाधीश सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us